PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

बालस्वास्थ्य सम्बन्धी दुई दिने सम्मलेन हुँदै



पहिलोपोस्ट

बालस्वास्थ्य सम्बन्धी दुई दिने सम्मलेन हुँदै

काठमाडौं : एक्सन अगेन्स्ट हंगर (एसिएफ)ले यही बिहिबार र शुक्रबार काठमाडौंमा बालस्वास्थ्य र विकासका लागि अन्तर्राष्ट्रिय सम्मेलनलको आयोजना गर्दै छ।

बच्चाको जीवन र क्षमतामा सूधार ल्याउन तथा बालबालिकाको स्वास्थ्य र पोषण विकासको लागि उक्त सम्मेलन आयोजना हुन लागेको हो।

कार्यक्रममा विभिन्न देशबाट आएको विज्ञहरुले बालबच्चाको स्वास्थ्य र प्रारम्भिक बालबालिकाको विकास सम्मबन्धी विज्ञहरुले खोज गरेका विभिन्न नयाँ कार्यक्रमले कसरी सम्बोधन गर्ने भन्ने विषयमा छलफल हुनेछ।

यस्तै बालबालिकालाई पहिलो हजार दिनमा कसरी सहयोग पुर्‍याउन सकिन्छ भन्ने विषयमा पनि छलफल गरिनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell