PahiloPost

Aug 3, 2026 | १८ साउन २०८३

जबर्जस्ती करणी मुद्दाका फरार अभियुक्त पक्राउ



पहिलोपोस्ट

जबर्जस्ती करणी मुद्दाका फरार अभियुक्त पक्राउ

बर्दिया: जबर्जस्ती करणी मुद्दामा फरार अभियुक्त पक्राउ परेका छन्। बर्दियाको गुलरिया नगरपालिका–७ चौगुर्जीका २५ वर्षीय महेश यादवलाई प्रहरीले पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी निरीक्षक हेमबहादुर शाहीको टोलीले राजापुर नगरपालिका–७ शङ्कर बस्तीमा लुकीछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको जनाइएको छ। यादव २०७३ साल असोज ६ गते दिउँसो धान खेतीमा १५ वर्षीय बालिकालाई जबर्जस्ती करणी गरी फरार थिए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell