PahiloPost

Aug 3, 2026 | १८ साउन २०८३

राष्ट्रपतिद्वारा स्थानीय तह निर्वाचन (पहिलो संशोधन) विधेयक प्रमाणिकरण



पहिलोपोस्ट

राष्ट्रपतिद्वारा स्थानीय तह निर्वाचन (पहिलो संशोधन) विधेयक प्रमाणिकरण

काठमाडौंः राष्ट्रपति विद्यादेवी भण्डारीले स्थानीय तह निर्वाचन(पहिलो संशोधन) विधेयक, २०७४ प्रमाणिकरण गरेकी छन्।

व्यवस्थापिका संसद बैठकबाट पारित भएको विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम राष्ट्रपतिले प्रमाणीकरण गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ। 

व्यवस्थापिका–संसद्को बिहीबारको बैठकले संशोधन विधेयक पारित गरेको थियो । 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell