PahiloPost

May 11, 2025 | २८ बैशाख २०८२

वीरगञ्जमा रोकी राखेको बसमा आगलागी



राधेश्याम पटेल

वीरगञ्जमा रोकी राखेको बसमा आगलागी

वीरगञ्जः वीरगञ्जको नगवास्थित माइधिया पोखरी छेउमा रोकेर राखेको बसमा आज दिउँसो आगलागी भएको छ।

पोखरी छेउमा रोकी राखेको ना ४ ख ६८०४ नम्बरको बसमा दिउसो साढे दुई बजे अचानक लागेको थियो।

वीरगञ्ज महानगरपालिकाको वारुण, स्थानीयवासी र सुरक्षाकर्मीको सहयोगमा आगो नियन्त्रणमा आएपनि बसमा भने पूर्णरुपमा क्षति पुगेको छ । आगलागीको कारण भने नखुलेको प्रहरीले जनाएको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell