PahiloPost

Aug 3, 2026 | १८ साउन २०८३

बेलायतमा मात्र कतारको ३५ विलियन पाउन्ड लगानी



पहिलोपोस्ट

बेलायतमा मात्र कतारको ३५ विलियन पाउन्ड लगानी

लण्डनः लण्डनका भव्य होटल हुन् वा भवन जहाँ कतारको लगानी नभएका कमै होलान्।
 
कतारले बेलायतदेखि अमेरिकालगायतका थुप्रै देशमा ३ सय ३५ विलियन डलर लगानी गरेको छ।
 
अहिलेसम्म कतारले बेलायतमा करिब ३५ विलियन पाउन्ड लगानी गरेको छ जुन लगानी अबको ५ बर्षमा ४० विलियन पुग्ने बीबीसीले बताएको छ। 
प्रपर्टी रिसर्च कम्पनी डाचाका अनुसार  लण्डनमा कतारसँग ८ सय ७९  कर्मसियल र रेजिडेन्सियल सम्पति छ।

जुन सम्पतिमा २६ मिलियन स्क्वायर फिट भूमि कर्मसियल समूहमा पर्छ। 





@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell