PahiloPost

Apr 30, 2026 | १७ बैशाख २०८३

चोरी भएका २१ वटा सवारीसाधन ट्राफिक प्रहरीद्वारा सवारीधनीलाई फिर्ता



पहिलोपोस्ट

चोरी भएका २१ वटा सवारीसाधन ट्राफिक प्रहरीद्वारा सवारीधनीलाई फिर्ता

काठमाडौः प्रहरीले उपत्यकाका विभिन्न स्थानबाट चोरी भएका २१ वटा मोटरसाईकलह फेला पारि सवारी धनीलाई बुझाएको छ। 

महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख डिआइजी मिङमार लामाले हराएका मोटसाईकल फेला पारि आइतवार मोटरसाइकल धनीलाई बुझाएका हुन्।

डिआइजी लामाले मोटरसाइकल धनीहरुलाई पार्किङ गर्दा एकान्त स्थानमा नगर्ने, रातको सययमा तोकिएको उज्यालो स्थानमा मात्र पार्किङ गर्ने, अस्पताल क्षेत्रमा पार्किङ गर्दा विशेष सतर्कता अपनाउने र आफ्नो सवारी साधन सुरक्षित राख्न लकको व्यवस्था गर्न सुझाव दिएका छन्।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell