PahiloPost

Aug 3, 2026 | १८ साउन २०८३

दल दर्ता सम्बन्धी विधेयक ल्याउन ढिलाइ भएपछि संसद बैठक साढे तीन बजेसम्मका लागि स्थगित



पहिलोपोस्ट

दल दर्ता सम्बन्धी विधेयक ल्याउन ढिलाइ भएपछि संसद बैठक साढे तीन बजेसम्मका लागि स्थगित

काठमाडौः दिउँसो एक बजेका लागि बोलाइएको व्यवस्थापिका संसद बैठक साढे तीन बजेसम्मका लागि स्थगित गरिएको छ।

सरकारले संसदमा दल दर्ता सम्बन्धी विधेयक ल्याउन ढिला गरेपछि सरकारको आग्रहमा बैठक साढे तीन बजेसम्मका लागि सारिएको हो। 

संसद सचिवालयले सूचना टाँसेर बैठकको समय सारिएको जानकारी दिएको छ। सरकारले सो विधेयक आज संसदमा दर्ता गरी आजै पारित गर्ने तयारी गरेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell