PahiloPost

Aug 3, 2026 | १८ साउन २०८३

‘भुईंमान्छे’मा खेलाडी र निर्देशकको जोडी



पहिलोपोस्ट

‘भुईंमान्छे’मा खेलाडी र निर्देशकको जोडी

काठमाडौं: नेपाली युट्युब सिरियल ‘रङ टाईम’का निर्देशक सहिन प्रजापती फिल्म ‘भुईंमान्छे’बाट नेपाली चलचित्र क्षेत्रमा डेब्यु गर्दैछन्। वेब सिरिजको कथा लेखक एवं निर्देशक रहेका उनी रङ्गकर्मी हुन्।

यसअघिनै छायाँकन सकिएको फिल्म 'हिरोज’मा पनि उनको अभिनय रहेको छ। तर फिल्म सार्वजनिक भने भएको छैन। भुईंमान्छे साउन २० गतबाट प्रदर्शनमा आउँदैछ। अभिनेता रमेश बुढाथोकी र सिपोरा गुरुङको पनि फिल्ममा मुख्य भूमिका रहेको छ।

’भुईंमान्छे’को टिजरमा यस्तो देखिएको छ सहिन र सिपोराको जोडी। हेर्नुस् फिल्मको टिजर:



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell