PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

निर्वाचन तोकिएकै मितिमा हुन्छः प्रमुख आयुक्त



रासस

निर्वाचन तोकिएकै मितिमा हुन्छः प्रमुख आयुक्त

राजविराजः प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले स्थानीय तहको दोश्रो चरणको निर्वाचन असार १४ मै हुने बताएका छन्।

सप्तरीको राजविराजमा विभिन्न राजनीतिक दलका नेता तथा कार्यकता र स्थानीय प्रशासन, सुरक्षाकर्मी, उद्योगी तथा व्यापारीसँगको छलफलमा प्रमुख आयुक्त यादवले अब निर्वाचनको मिति नसर्ने बताए। 

उनले निष्पक्ष निर्वाचनका लागि सबैको सहयोग आवश्यक रहेको बताए। त्यसक्रममा राष्ट्रिय जनता पार्टीका कार्यकर्ताले प्रमुख आयुक्तलाई कालो भण्डा देखाइ विरोध गरेका थिए। कालोझण्डा देखाउने क्रममा सुरक्षाकर्मी र राजपाका कार्यकर्ताबीच झडपसमेत भएको थियो। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell