PahiloPost

Aug 4, 2026 | १९ साउन २०८३

एक किलो सुनसहित विमानस्थलबाट दुई जना पक्राउ



पहिलोपोस्ट

एक किलो सुनसहित विमानस्थलबाट दुई जना पक्राउ

काठमाडौः त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल प्रयोग गरी अवैध सुन भित्राउने दुई जनालाई एक किलो सुनसहित प्रहरीले पक्राउ गरेको छ। 

महानगरीय अपराध अनुसन्धान महाशाखाबाट खटिएको टोलीले भोजपुर जयायोटार २ घरभई हाल ललितपुर बस्ने २४ वर्षीया रोजिना राई र सुनसरी इटहरीका  ३३ वर्षीय दीपक प्रधानलाई पक्राउ गरेको हो। 

गाडीमा प्रयोग हुने मास्टर सिलिण्डर भित्र लुकाई छिपाई ल्याएको अवस्थामा एक किलो चार सय ग्राम सुन बरामद गरेको प्रहरीले जनाएको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell