PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

राष्ट्रपतिद्वारा राजनीतिक दल सम्बन्धी विधेयक प्रमाणिकरण



पहिलोपोस्ट

राष्ट्रपतिद्वारा राजनीतिक दल सम्बन्धी विधेयक प्रमाणिकरण

काठमाडौंः राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दल सम्बन्धी विधेयक प्रमाणिकरण गरेकी छन्।

राष्ट्रपति भण्डारीले व्यवस्थापिका संसद बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश भएको ‘राजनीतिक दल सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७४, नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गर्नुभएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञीप्तीमा उल्लेख छ।

आन्दोलनरत राष्ट्रिय जनता पार्टीलाई निर्वाचनमा ल्याउने उद्देश्यले सरकारले पेश गरेको सो विधेयक आइतबार व्यवस्थापिका संसदबाट पारित भएको थियो।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell