PahiloPost

Jul 28, 2026 | १२ साउन २०८३

चिनियाँ विमान अष्ट्रेलियामा आकस्मिक अवतरण



रासस

चिनियाँ विमान अष्ट्रेलियामा आकस्मिक अवतरण
फोटो श्रोतः www.rt.com

सिड्नीः चाइना इस्टर्न विमान सेवाको विमानमा खराबी देखिएपछि अष्ट्रेलियाको सिड्नी विमानस्थलमा आकस्मिक अवतरण गरेको छ। 

विमानको इन्जिनमा ठूलो प्वाल देखापरेपछि विमान अष्ट्रेलियाको सिड्नीमा आकस्मिक अवतरण गरेको हो। 

सिड्नीबाट चीनको साङ्घाईका लागि आइतबार उड्नासाथै विमानको इन्जिनमा खराबी देखिएको हो। रासस /एएफपी 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell