PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

दोलखालाई केन्द्र बनाएर ४.१ रेक्टर स्केलको पराकम्प



पहिलोपोस्ट

दोलखालाई केन्द्र बनाएर ४.१ रेक्टर स्केलको पराकम्प

काठमाडौं : दोलखालाई केन्द्र बनाएर आज चार दशमलव एक रेक्टर स्केलको पराकम्प गएको छ।

बेलुकी पाँच बजेर ३९ मिनेटमा दोलखालाई केन्द्र बनाएर पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। केन्द्रले यो २०७२ वैशाख १२ कै भूकम्पको पराकम्प भएको बताएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell