PahiloPost

Mar 6, 2025 | २२ फागुन २०८१

कोहलपुर नगरपालिकामा कांग्रेसद्वारा उम्मेदवार तय



रासस

कोहलपुर नगरपालिकामा कांग्रेसद्वारा उम्मेदवार तय

बाँकेः नेपाली कांग्रेसले बाँकेको कोहलपुर नगरपालिका प्रमुख र उपप्रमुखको उम्मेदवार टुङ्गो लगाएको छ। 

कांग्रेसले कोहलपुर नगरपालिका प्रमुखमा भानुभक्त भट्टराई र सञ्जु थारूलाई उपप्रमुखको उम्मेदवार बनाएको छ।

कोहलपुर नगरपालिकामा नेकपा एमाले र नेकपा माओवादी केन्द्रले यसअघि नै उम्मेदवार टुंगो लगाइसकेका छन्। 

एमालेले प्रमुखमा लुटबहादुर रावत र उपप्रमुखमा कृष्णकुमारी थारूलाई तथा नेकपा माओवादी केन्द्रले प्रमुखमा नरेन्द्र न्यौपाने र उपप्रमुखमा देवी चौधरीलाई उम्मेदवार बनाएको छ।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell