PahiloPost

Sep 4, 2026 | १९ भदौ २०८३

राजपाका कार्यकर्ताद्वारा नेपालगंजमा कांग्रेस उम्मेदवारको गाडी तोडफोड



रासस

राजपाका कार्यकर्ताद्वारा नेपालगंजमा कांग्रेस उम्मेदवारको गाडी तोडफोड

कोहलपुरः राष्ट्रिय जनता पार्टी नेपालका कार्यकर्ताले नेपाली कांग्रेसका नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा सुरेशकुमार कनोडियाको गाडी  तोडफोड गरेका छन्। 

कनौडियाले चुनाव प्रचारमा प्रयोग गरेको बा १४ च १३८७ नम्बरको गाडी राजपा कायकर्ताले नेपालगंजको त्रिभुवन चोकमा तोडफोड गरेका हुन्। 

गाडी तोडफोड गरेको आरोपमा प्रहरीले राजपाका नेता ललितकुमार रौनियारलाई पक्राउ गरेको छ। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell