PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

मापदण्ड मिचेर बनाएका संरचना हटाउँदै पोखरा महानगरपालिका



पहिलोपोस्ट

मापदण्ड मिचेर बनाएका संरचना हटाउँदै पोखरा महानगरपालिका

पोखराः पोखरा लेखनाथ महानगरपालिका कार्यालयले मापदण्ड मिचेर निर्माण गरिएका संरचना हटाउन थालेको छ।

पोखराको मालपोत कार्यालय अगाडि मापदण्ड मिचेर निर्माण गरिएका टहरा महानगरले भत्काएको छ। 

महानगरपालिकाले डोजर लगाएर मालपोत कार्यालय अगाडि निर्माण गरिएका १२ वटा टहरा  भत्काएको हो।

महानगरपालिकाले ३५ दिने सूचना जारी गरी टहरा हटाउन भनेपनि अटेर गरी नहटाएपछि डोजर लगाएर टहरा भत्काएको हो। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell