
काठमाडौंः काठमाडौको नागढुंगाबाट लागूऔषधसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
वीरगञ्जबाट काठमाडौं आइरहेको बा.३ ख ९८०८ नम्बरको बसमा सवार पर्साको समवाका संजय साहलाई प्रहरीले नुर्फिन, एम्पुल, फेनरागन, डाइजेल्याबसहित पक्राउ गरेको हो।
प्रहरीले बसचालकलाई पनि नियन्त्रणमा लिएको छ ।