PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

मेलम्चीको पाइप बिच्छ्याउने क्रममा खाल्डोमा पुरिएर तीन मजदुरको मृत्यु



पहिलोपोस्ट

मेलम्चीको पाइप बिच्छ्याउने क्रममा खाल्डोमा पुरिएर तीन मजदुरको मृत्यु
तस्बिर : फाइल

काठमाडौँ: मेलम्ची खोनेपानी आयोजनाको पाइप बिच्छ्याउने क्रममा काठमाडौँको सीतापाइलामा तीनजना मजदुरको मृत्यु भएको छ। खानेपानीको पाइप बिच्छ्याउने क्रममा खाल्डोमा माटोले पुरिएर गएराति तीन कामदारको मृत्यु भएको हो।

गएराति पौने दुई बजेतिर घटना भएको महानगरीय प्रहरी बृत स्वयम्भुले जनाएको छ। मृत्यु हुनेमा सप्तरीका सन्तोष दास र श्यामसुन्दर राम रहेका छन्। अर्का मृतक पर्वतका तेजबहादुर केसी छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell