काठमाडौंः ताप्लेजुङ र तिव्वतको सीमा क्षेत्रलाई केन्द्र बनाएर आज विहान भूकम्प गएको छ।
आज विहान नौ बजेर २७ मिनेटमा ताप्लेजुङ र तिव्वतको सीमा क्षेत्रलाई केन्द्र बनाएर ४ दशमलव १ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ।