PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

लण्डनको टावर ब्लकमा भीषण आगलागी



पहिलोपोस्ट

लण्डनको टावर ब्लकमा भीषण आगलागी

बीबीसीः वेस्ट लण्डनको ल्याटिमेर रोडस्थित टावर ब्लकमा भीषण आगलागी भइरहेको छ।

ल्याङकेस्टर वेस्ट स्टेटको ग्रेनफेल टावरमा स्थानीय समय अनुसार राति सवा एक बजेदेखि आगलागी सुरु भएको थियो।

झण्डै २०० सय अग्नि नियन्त्रकले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेका छन्।

बीबीसीका अनुसार पूरै भवन जलिरहेको छ। आगलागीमा परी ३५ जना घाइते भएका छन् । 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell