PahiloPost

Aug 4, 2026 | १९ साउन २०८३

लन्डनको भिषण आगलागीका ५ दृश्य

लन्डनको भिषण आगलागीका ५ दृश्य

पहिलोपोस्ट /पहिलोपोस्ट


पश्चिम लन्डनको ठूलो अपार्टमेन्टमा भिषण आगलागी भयो। सुरक्षाकर्मीले अपार्टमेन्टबाट मानिसलाई निकाल्ने काम जटिल बनिरहेको थियो। तीन घन्टाभन्दा धेरै समय आगो दन्किरह्यो। दोस्रोदेखि २७ औं तल्ला आगोबाट प्रभावित भए। हेर्नुस फोटा
फोटो एपी/रासस
फोटो एपी/रासस
फोटो एपी/रासस
फोटो एपी/रासस


ट्रेन्डिङ पोस्ट

Ncell