PahiloPost

Sep 5, 2026 | २० भदौ २०८३

बिजुक्छे भन्छन्–निर्वाचन अवधिभर सरकार आयोगको सल्लाहमा चल्नुपर्छ



रासस

बिजुक्छे भन्छन्–निर्वाचन अवधिभर सरकार आयोगको सल्लाहमा चल्नुपर्छ

नगरकोटः नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले निर्वाचन घोषणा गरिसकेपछि सरकारले यसका लागि सबै अधिकार निर्वाचन आयोगलाई नै दिनुपर्ने बताएका छन्। 

भक्तपुरमा आयोजित साक्षात्कारमा अध्यक्ष बिजुक्छेले निर्वाचन अवधिभर आयोग सरकारको नभइ, सरकार आयोगको सल्लाहमा चल्नुपर्ने बताए।

 उनले सरकारले आयोगको अधिकारमाथिसमेत हस्तक्षेप गर्दै निर्वाचनको मिति सार्ने खेल खेलिरहेको आरोप लगाए।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell