PahiloPost

Aug 4, 2026 | १९ साउन २०८३

कक्षा ११ को परीक्षा भोलिदेखि,  साढे ४ लाख परीक्षार्थी सहभागी हुँदै



पहिलोपोस्ट

कक्षा ११ को परीक्षा भोलिदेखि,  साढे ४ लाख परीक्षार्थी सहभागी हुँदै

काठमाडौंः तीन पटकसम्म समय परिर्वतन गरिएको कक्षा ११ को परीक्षा भोलिदेखि सुरु हुँदैछ। 

परीक्षामा सम्बन्धन प्राप्त तीन हजार ७६५ विद्यालयका कुल चार लाख ४९ हजार ५४ परीक्षार्थी सहभागी हुँदैछन्।

परीक्षाका लागि कुल ९९३ केन्द्र तोकिएका राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव डिल्लीराम रिमालले जानकारी दिए।

परीक्षा तालिका अनुसार विद्यार्थीले पहिलो दिन अग्रेजी विषयको परीक्षा दिनेछन्। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell