PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

डेनमार्कको नेपाल एक्स्पोमा दीपक बज्राचार्यको प्रस्तुती



पहिलोपोस्ट

डेनमार्कको नेपाल एक्स्पोमा दीपक बज्राचार्यको प्रस्तुती

काठमाडौं: डेनमार्कको कोपनहेगनमा आयोजना हुने नेपाल एक्स्पो–२०१७मा दीपक बज्राचार्य तथा उनको ब्याण्डले सहभागिता जनाउने भएका छन्। असार २ गते शुक्रवारदेखि आईतबारसम्म नेपाल एक्स्पो सञ्चालन हुँदैछ।

सांगीतिक प्रस्तुतीका लागि गर्न दीपकसहित ९ कलाकार बुधबार डेनमार्क प्रस्थान गरेको बताइएको हो। कोपनहेगनमै हुने एसियन एक्सपोमा समेत नेपाली कलाकारले आफ्नो प्रस्तुती दिनेछन्।

नेपाल हाउससँगको सहकार्यमा गायक बज्राचार्य तथा उनको ब्याण्ड डेनमार्क गएको हो। गायक बज्राचार्यका अनुसार नेपाल हाउसले उनलाई तीन वर्षका लागि सद्भाव दूत समेत नियुक्त गरेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell