PahiloPost

Apr 30, 2026 | १७ बैशाख २०८३

बसको ठक्करबाट गर्जुधारामा एक बृद्धाको मृत्यु



पहिलोपोस्ट

बसको ठक्करबाट गर्जुधारामा एक बृद्धाको मृत्यु

काठमाडौः काठमाडौंको गुर्जुधारामा बसको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ।

काठमाडौंबाट भैरहवाको सुनौली गइरहेको लु.१ ख. ६४६५ नम्बरको बसको ठक्करबाट काठमाडौं चन्द्रगिरी नगरपालिका १० गुर्जुधाराकी ७२ वर्षीया शिव कुमारीको मृत्यु भएको हो। 

मृतकको शव पोष्टमार्टमका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगंज पठाइएको छ ।

ठक्कर दिने बस र चालक महानगरीय प्रहरी वृत्त थानकोटको नियन्त्रणमा छन्।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell