PahiloPost

Apr 30, 2026 | १७ बैशाख २०८३

यसरी हेर्नुस् एसइइ परीक्षाको नतिजा



पहिलोपोस्ट

यसरी हेर्नुस् एसइइ परीक्षाको नतिजा

काठमाडौँ: परीक्षा नियन्त्रण कार्यालयले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइइ) को नतिजा प्रकाशित गरेको छ। प्रकाशित नतिजा कार्यालयले शिक्षा मन्त्रालय, राष्ट्रिय परीक्षा बोर्ड, शिक्षा विभाग लगायतका वेबसाइटमा हेर्ने व्यवस्था मिलाएको छ।

नतिजा नेपाल टेलिकमको ल्याण्डलाइन टेलिफोन नम्बरबाट १६०० मा डायल गरेर पनि जानकारी लिन सकिनेछ। यस्तै, टेलिकम र एनसेलको मोवाइलबाट १६०० मा एसएमएस गरेर पनि नतिजा थाहा पाउन सकिनेछ। 



परीक्षा नियन्त्रण कार्यालयको वेबसाइट http://result.soce.gov.np/ नेपाल टेलिकमको वेबसाइट http://see.ntc.net.np/  र, शिक्षा मन्त्रालयको वेबसाइट  मा पनि रिजल्ट हेर्न सकिनेछ। यस्तै राष्ट्रिय परीक्षा बोर्ड र शिक्षा विभागको वेबसाइटमा पनि परीक्षाफल हेर्न सकिनेछ। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell