PahiloPost

Apr 26, 2025 | १३ बैशाख २०८२

फोटोमा हेर्नुस् जेनेभामा राष्ट्रपति भण्डारी

फोटोमा हेर्नुस् जेनेभामा राष्ट्रपति भण्डारी

रासस/पहिलोपोस्ट


जेनेभाः राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार जेनेभामा १०६औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलन’को एक भागका रूपमा रहेको ‘रोजगारीको विश्व शिखर बैठक’ लाई सम्बोधन गरेकी छन्।

सम्बोधनका क्रममा राष्ट्रपति भण्डारीले नेपाललाई आइएलओको गभर्निङ बोर्डमा निर्वाचित गरी सेवा गर्ने अवसर दिएकोमा सम्पूर्ण सदस्य राष्ट्रप्रति हार्दिक आभार प्रकट गरेकी छन्। 
राष्ट्रपतिसँग माल्टाका राष्ट्रपति र मरिससका राष्ट्रपतिले भेट गर्दै
राष्ट्रपति भण्डारीसँग अन्तर्राष्ट्रिय श्रम सङ्गठनको कार्यालयमा सङ्गठनका महानिर्देशक गाय राइडरले आफ्नै कार्यकक्षमा भेट गर्दै
राष्ट्रपति भण्डारी सम्बोधन गर्दै
राष्ट्रपति जेनेभा लेकमा
संयुक्त राष्ट्र सङ्घका लागि स्थायी प्रतिनिधि दीपक धितालले बिहीबार साँझ आयोजना गरेको स्वागत कार्यक्रममा राष्ट्रपति
राष्ट्रपतिबाट ‘गोल्डेन बुक’ मा हस्ताक्षर


ट्रेन्डिङ पोस्ट

Ncell