PahiloPost

Aug 4, 2026 | १९ साउन २०८३

लन्डनको यो महलमा जलेर मर्ने कति? दी सन भन्छ ६५ हराए वा जले



पहिलोपोस्ट

लन्डनको यो महलमा जलेर मर्ने कति? दी सन भन्छ ६५ हराए वा जले

लन्डन टावरमा कति जनाको ज्यान गयो? प्रहरीलाई मान्ने हो भने १७ जना मानिसको आगोको चपेटामा परेर निधन भयो।

यो संख्या बढ्न सक्ने प्रहरीले अनुमान पनि सार्वजनिक गर्यो। तर द सन पत्रिकाले शुक्रबार ६५ जना मानिसको सूची सार्वजनिक गर्यो जो यही विशाल भवनको आगोमा झोसिएर ज्यान गुमाउन वाध्य भए अथवा अन्यत्र कतै हराइरहेका छन्।

के सयभन्दा धेरै आगोमा परेर मरेका हुन्? बिहीबार प्रहरीलाई सोध्दा लन्डन प्रहरीका कमाण्डरले यतिमात्र भने, 'आशा गरौं ३ डिजिट नकटोस्।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell