PahiloPost

Aug 4, 2026 | १९ साउन २०८३

सवारी पार्किङ टेण्डरले गुण्डाराज भयोः प्रहरी महानिरीक्षक



पहिलोपोस्ट

सवारी पार्किङ टेण्डरले गुण्डाराज भयोः प्रहरी महानिरीक्षक

काठमाडौः नेपाल प्रहरीका महानिरीक्षक प्रकाश अर्यालले काठमाडौंको अव्यवस्थित पार्किङ हटाउनुपर्ने बताएका छन्।

शुक्रवार गृहमन्त्रालयमा आयोजित ट्राफिक व्यवस्थापनकाबारेमा आयोजित छलफलमा महानिरीक्षक अर्यालले सवारीसाधन पार्किङलाई टेण्डरमा दिनु नहुने बताए।

उनले पार्किङलाई टेण्डरमा दिंदा खुलेयाम गुण्डाराज सुरु हुने बताए। उनले भने, ‘पार्किङको टेण्डर नगरौं, काठमाडौंमा गुण्डाराज सुरु हुन्छ।’
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell