PahiloPost

Mar 7, 2025 | २३ फागुन २०८१

एमालेले टुङ्ग्यायो प्रदेश १ को उम्मेदवार



रासस

एमालेले टुङ्ग्यायो प्रदेश १ को उम्मेदवार

काठमाडौंः नेकपा एमालेले प्रदेश नं १ अन्तर्गतका १४ जिल्लाका स्थानीय तहमा उम्मेदवारको टुङ्गो लगाएको छ। 

पार्टी स्थायी कमिटीको शुक्रबार बसेको बैठकले गाउँपालिका तथा नगरपालिकाको १ नम्बर प्रदेश कमिटी तथा उपमहानगर र महानगरपालिकाको स्थायी कमिटीबाट निर्णय भएअनुसार उम्मेदवारको टुङ्गो लगाएको प्रचार तथा प्रकाशन विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell