PahiloPost

Sep 5, 2026 | २० भदौ २०८३

तीन लाख चिनियाँ चिकित्सकद्वारा तालिम पूरा



रासस

तीन लाख चिनियाँ चिकित्सकद्वारा तालिम पूरा
फोटो श्रोतःchina.org

बेइजिङः चीनका दुई लाख ९० हजार चिकित्सकहरुले आवसीय तालिम पुरा गरेका छन्। 

सन् २०१३ देखि अहिलेसम्म यति धेरै चिकित्सकहरुले तालिम लिएका राष्ट्रिय स्वास्थ्य र परिवार नियोजन आयोगका अधिकारीहरुले जानकारी दिएका छन्। 

आयोगका उपप्रमुख जेङ यिछीनले बेईजिङमा आयोजित कार्यक्रमा ती चिकित्सकहरुलाई शुभकामना दिएका थिए। 

विषेशज्ञताका लागि तीन वटा विभागबाट चिकित्सकहरुको स्तरीकरण गुरुयोजनाका लागि उनीहरुको छनौट गरिएको थियो। रासस/सिन्ह्वा 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell