PahiloPost

Jun 18, 2025 | ४ असार २०८२

झापामा ८० वर्षीय काजीलालद्वारा वडा अध्यक्षमा मनोनयन दर्ता



पहिलोपोस्ट

झापामा ८० वर्षीय काजीलालद्वारा वडा अध्यक्षमा मनोनयन दर्ता

झापाः  झापा भद्रपुरका ८० वर्षीय काजीलाल डंगोलले वडा अध्यक्षका लागि उम्मेदवारी दिएका छन्। 

भद्रपुर नगरपालिका वडा नम्बर ६ को वडा अध्यक्षका लागि डंगोलले उम्मेदारी दर्ता गरेका छन्। उनले स्वतन्त्रबाट वडा अध्यक्षको उम्मेदवारी दिएका हुन्।

नेपाल बैकबाट अवकाशप्राप्त कर्मचारी डंगोलले अाफू २०३६ सालदेखि राजनीतिमा पनि सक्रिय रहेको बताएका छन्।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell