PahiloPost

Aug 4, 2026 | १९ साउन २०८३

राष्ट्रपति विद्यादेवी भण्डारी स्वेदश फर्किइन्, स्वागतमा प्रधानमन्त्री देउवा

राष्ट्रपति विद्यादेवी भण्डारी स्वेदश फर्किइन्, स्वागतमा प्रधानमन्त्री देउवा

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारी देश फिर्ता भएकी छिन्।  जेनेमा आइएलओको कार्यक्रममा किनोट स्पिकरका रुपमा गएकी भण्डारीलाई आज विमानस्थलमा उपराष्ट्रपति, प्रधानमन्त्री लगायत उच्चपदस्थ अधिकारीहरुले स्वागत गरे। औपचारिक भ्रमण पूरा गरेर नेपाल फर्किएका राष्ट्रपतिको फिर्तीका दृश्य हेर्नुस् 
 


ट्रेन्डिङ पोस्ट

Ncell