PahiloPost

Jul 28, 2026 | १२ साउन २०८३

कुनै शक्तिले निर्वाचन रोक्न सक्दैनः खनाल



रासस

कुनै शक्तिले निर्वाचन रोक्न सक्दैनः खनाल

इलामः नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले असार १४ गते हुन गइरहेको दोस्रो चरणको निर्वाचनलाई कुनै पनि शक्तिले रोक्न नसक्ने बताएका छन्। 

इलाम सदरमुकाममा आज बिहान सञ्चारकर्मीसँग कुरा गर्दै खनालले सरकारको लाचारीपनले चुनाव सरेको र चुनाव सार्नुपर्ने कुनै कारण नभएको बताए। उनले भने, “मधेसका दुई चार जना नेताले अघि सरकारले लाचारीपन देखायो।”  

खनालले जनतामा चुनावप्रतिको व्यापक उत्साह रहेकाले तेस्रो चरणको निर्वाचन पनि तत्काल गर्नुपर्ने बताए। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell