PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

क्षेत्रीय पानी परीक्षण प्रयोगशाला पूर्णरुपमा सञ्चालनमा



पहिलोपोस्ट

क्षेत्रीय पानी परीक्षण प्रयोगशाला पूर्णरुपमा सञ्चालनमा

  • राजेन्द्र आचार्य
चितवनः चितवनमा स्थापना गरिएको क्षेत्रीय पानी परीक्षण प्रयोगशाला अत्याधुनिक सेवासहित पूर्ण रुपमा सञ्चालनमा आएको छ। 

पानीमा रहेको धातु परीक्षण गर्ने अत्याधुनिक ‘एटोमिक एब्जबर्सन स्पेक्ट्रोमिटर’ मेसिन भित्रिएसँगै यो पूर्णरुपमा सञ्चालनमा आएको हो।

सन् २०१४ मा स्थापना भएपनि दक्ष जनशक्ति, उपकरण र रसायनहरुको अभावमा पूर्णमा सञ्चालन आउन सकेको थिएन।

प्रयोगशालामा मध्यमाञ्चल क्षेत्रका १९ जिल्लाका खानेपानी आयोजनाका मात्र नभइ सर्वसाधारणले ल्याउने नमूना परीक्षण गर्न पाउने सुविधा रहेको प्रोगशालाका प्रमुख एवंम् केमेष्टिक योगेन्द्र नारायण देवले जानकारी दिए।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell