काठमाडौंः राष्ट्रपति विद्यादेवी भण्डारीले झविन्द्रप्रसाद अर्याल र विश्वम्भर प्याकुरेललाई इथियोपिया र माल्दिभ्सको गैरआवासीय राजदूतमा नियुक्त गरेकी छन्।
अर्याल र भण्डारीलाई नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम गैरआवासीय नेपाली राजदूतमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
अर्याल इजिप्ट र प्याकुरेल श्रीलंकाका राजदूत हुन्।