PahiloPost

Sep 5, 2026 | २० भदौ २०८३

तेह्रथुममा एक दलित महिला सदस्य निर्विरोध



रासस

तेह्रथुममा एक दलित महिला सदस्य निर्विरोध

तेह्रथुमः तेह्रथुमको मेन्छ्यायेम गाउँपालिका–१, पौठाकमा नेपाली कांग्रेसकी दलित महिला सदस्य उम्मेदवार बिजुलीमाया शङ्कर निर्विरोध निर्वाचित भएकी छन्। 

आइतबार मनोनयनका क्रममा उनको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएकी निर्वाचन अधिकृत प्रकाश आचार्यले जानकारी दिए। 

सो वडामा एकमात्रै दलित परिवारको बसोबास छ। दुई नगरपालिका र चार गाउँपालिका रहेको जिल्लाका ४३ वडामध्ये बाँकी ४२ वडामा ११६ जना दलित महिला चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell