PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

लोक संस्कृतिक प्रतिष्ठानमा नयाँ कार्य समिति गठन



पहिलोपोस्ट

लोक संस्कृतिक प्रतिष्ठानमा नयाँ कार्य समिति गठन

काठमाडौं: लोक सांस्कृतिक प्रतिष्ठान नेपालको नयाँ केन्द्रिय कार्य समिति गठन भएको छ। प्रथम वार्षिक साधारणसभाले रत्न पुलामी मगर को अध्यक्षतामा १८ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गरेको हो।

नवनिर्वाचित केन्द्रीय कार्यसमितिमा प्रथम उपाध्यक्ष लछुमन चौलागाई, वरिष्ठ उपाध्यक्षमा आशिक राई, तृतिय उपाध्यक्षमा आनन्त प्रसाद अर्याल र महिला उपाध्यक्ष्मा कमला पोखरेल रहेका छन्। कृष्ण रानाभाट महासचिव, राज कुमार राई सचिव तथा मेनुका घिमिरेले कोषाध्यक्षको चयन भएका छन्। उत्सव वाग्ले,छिरिङ मिङग्यूर शेर्पा विनिता राई, डि.वि तामाङ,शर्मिला के.सी. थापा,राम चन्द्र घिमिरे, राम हरि भण्डारी,प्रकाश बराईली,सन्तोष दवाडी, भीम कुसारी केन्द्रिय सदस्य भए।

कार्यक्रममा कलाकारहरु गायिका विनिता राई, डि.बी तामाङ, शर्मिला के.सी. थापा, कृष्ण रानाभाट लगायतले सांगीतिक प्रस्तुति दिएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell