PahiloPost

Mar 9, 2025 | २५ फागुन २०८१

ताप्लेजुङमा तीन महिला निर्विरोध निर्वाचित



रासस

ताप्लेजुङमा तीन महिला निर्विरोध निर्वाचित

ताप्लेजुङः दोस्रो चरणको स्थानीय तह निर्वाचनमा ताप्लेजुङमा तीन दलित महिला निर्विरोध निर्वाचित भएका छन्।

निर्विरोध निर्वाचित हुनेमा फक्ताङ्लुङ गाउँपालिका–६ मा उमा लाम्गादे, मिक्वाखोला गाउँपालिका–३ मा लक्षीमाया विश्वकर्मा र सिरिजङ्घा गाउँपालिका–८ मा सीतादेवी पुर्कुटी छन्।

तीनवटै वडामा दलित महिला सदस्यमा एकल उम्मेदवारी परेको थियो। विजयी सुरुवातसँगै ती वडामा कांग्रेसले विजयी उत्सव मनाउन थालेको छ।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell