PahiloPost

Aug 4, 2026 | १९ साउन २०८३

योग दिवसमा बाबुरामका ६ आसन हेर्नुस् फोटोमा

योग दिवसमा बाबुरामका ६ आसन हेर्नुस् फोटोमा

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौँ: आज विश्व योग दिवस । संयुक्त राष्ट्र संघले जुन २१ लाई योग दिवसको मान्यता दिएपछि हरेक वर्ष योग दिवस मनाउन लागिएको हो।
नेपालमा पनि पछिल्ला वर्षहरुमा योग दिवस मनाउने गरिएको छ। बुधबार पनि प्रधानमन्त्री शेरबहादुर देउवा योग दिवसको कार्यक्रममा सहभागी हुन खुलामञ्च पुगे। यस्तै, अन्य नेताहरुले पनि विभिन्न स्थानमा योगका आसन कला देखाउँदै योग दिवस मनाए।



 


ट्रेन्डिङ पोस्ट

Ncell