PahiloPost

Mar 9, 2025 | २५ फागुन २०८१

वडा सदस्यमा कांग्रेस उम्मेदवार निर्विरोध निर्वाचित



रासस

वडा सदस्यमा कांग्रेस उम्मेदवार निर्विरोध निर्वाचित

इनरुवाः सुनसरीको भोक्राहा–८ मा दलित महिला सदस्य निर्विरोध निर्वाचित भएकी छन्।

वडा नम्बर ८ की नेपाली कांग्रेसका तर्फबाट दलित महिला सदस्य विमलादेवी मोची निर्विरोध निर्वाचित भएकी हुन्। 

वडामा सो पदका लागि उनको मात्र उम्मेदवारी परेको थियो।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell