PahiloPost

Aug 4, 2026 | १९ साउन २०८३

ग्याङ्फाइट गर्ने चार युवती प्रहरीको नियन्त्रणमा



पहिलोपोस्ट

ग्याङ्फाइट गर्ने चार युवती प्रहरीको नियन्त्रणमा

ललितपुरः मंगलवार राति ललितपुरको सातदोवाटोमा ग्याङ्फाइट गर्ने युवतीहरुलाई प्रहरीले पक्राउ गरेको छ। 

महानगरीय प्रहरी वृतबाट खटिएको टोलीले ४ जना युवतीलाई नियन्त्रणमा लिइ अनुसन्धान गरिरहेको छ। 

ललितपुर महानगरपालिका–१५ सातदोवाटो चोक नजिक काभ्रेकी १७ वर्षीया कोपिला गिरीलाई  युवतीको समूहले छुरा प्रहार गरी घाइते बनाएको थियो। गिरीको धापाखेलस्थित सुमेरु अस्पतालमा उपचार भइरहेको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell