PahiloPost

Jul 28, 2026 | १२ साउन २०८३

दक्षिण अफगानिस्तानमा कारबम आक्रमण, कम्तीमा २० जनाको मृत्यु



रासस

दक्षिण अफगानिस्तानमा कारबम आक्रमण, कम्तीमा २० जनाको मृत्यु
फोटो श्रोतःdailymail.co.uk

अफगानिस्तानः अफगानिस्तानको लासकर घा सहरमा तलब लिन लाइन लागेका सरकारी कर्मचारीलक्षित एक कारबम आक्रमणमा परी कम्तीमा २० जनाको मृत्यु भएको छ भने म्ती ५० जना घाइते भएका छन्।

सुरक्षाबल र सरकारी कर्मचारीलाई लक्षित गरी भीषण आक्रमण गर्ने घोषणा गरी बसेका तालिवानी आतङ्ककारी समूहले नै यो आक्रमण गरेको अनुमान गरिएको छ। 

रमाजानको महिनामा भएको यो रक्तपातपूर्ण पछिल्लो घटना हो। रासस/एएफपी 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell