PahiloPost

May 6, 2026 | २३ बैशाख २०८३

सरकारको निर्णयः १४ गते ३५ जिल्लामा सार्वजनिक बिदा, शिक्षण संस्था चाहिं चार दिन



रासस

सरकारको  निर्णयः १४ गते ३५ जिल्लामा सार्वजनिक बिदा, शिक्षण संस्था चाहिं चार दिन

काठमाडौँः दोश्रो चरणअन्तर्गत स्थानीय तहको निर्वाचन हुने प्रदेश नम्बर १, ५ र ७ का ३५ जिल्लामा मतदानको दिन असार १४ गते सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ । 

गृह मन्त्रालयले बिहीबार जारी गरेको सूचनामा ती प्रदेशका ३५ जिल्लाहरुमा असार ११ देखि १४ गते सम्म चार दिन सबै शैक्षिक संस्थामा बिदा दिने निर्णय गरेको उल्लेख छ।

 निर्वाचन आयोगले यसअघि नै सरकारलाई १४ गते सार्वजनिक विदा दिन र शिक्षा मन्त्रालयलाई निर्वाचन हुने प्रदेशमा चार दिन शिक्षण संस्था विदा दिने व्यवस्था मिलाउन पत्राचार गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell