PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

ट्याक्सी नम्बर वितरणः दोलखा, सिन्धुपाल्चोक र सिन्धुलीबाट क–कसले पाए? हेर्नुस् सूची

ट्याक्सी नम्बर वितरणः दोलखा, सिन्धुपाल्चोक र सिन्धुलीबाट क–कसले पाए? हेर्नुस् सूची

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौँ: भूकम्पबाट अति प्रभावित १४ जिल्लाका नागरिकलाई १५ सय ट्याक्सी नम्बर वितरण गर्ने योजना अनुसार बिहीबारसम्म एक हजार चार नम्बर वितरण सकिएको छ।

बुधबार काभ्रे, रामेछाप, नुवाकोटका तीन जिल्लाका ४९१ जनालाई नम्बर वितरण गरिएको थियो। भने, बिहीबार ५१३ जनालाई गोलाप्रथाबाट नम्बर वितरण गरिएको थियो। 

अन्तिम दिन आज १४ मध्ये आठ जिल्लाका पीडितलाई नम्बर वितरण गरिनेछ। उपत्यकासहित गोरखा, धादिङ, मकवानपुर र रसुवाका पीडितलाई आज नम्बर वितरण गरिनेछ।
 

  दोलखाबाट ट्याक्सी नम्बर पाउने

सिन्धुलीबाट ट्याक्सी नम्बर पाउने
 


सिन्धुपाल्चोकबाट ट्याक्सी नम्बर पाउने
 



ट्रेन्डिङ पोस्ट

Ncell