PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

उम्मेदवारको घरमा राखेको बम नेपाली सेनाद्वारा निष्क्रिय



रासस

उम्मेदवारको घरमा राखेको बम नेपाली सेनाद्वारा निष्क्रिय

नवलपरासीः नवलपरासीको बर्दघाट नगरपालिकाका प्रमुखका  नेकपा एमालेका उम्मेदवार धीरज शर्माको घरमा फेला परेको बम नेपाली सेनाको टोलीले निष्क्रिय गरेको छ। 

बर्दघाटस्थित शर्माको घरको मूलगेटमा फेला परेको सकेट बमलाई बज्रदल गणको टोलीले नजिकैको खुल्ला चौरमा लगेर निष्क्रिय गरेको हो। बम कसले राखेको भन्नेबारेमा नखुलेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell