PahiloPost

Apr 13, 2026 | ३० चैत्र २०८२

संविधान संशोधन गरी कार्यान्वयनमा लग्नुपर्छः उपप्रधानमन्त्री गच्छदार



रासस

संविधान संशोधन गरी कार्यान्वयनमा लग्नुपर्छः उपप्रधानमन्त्री गच्छदार

मोरङः उपप्रधान एवम् सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारले संविधान संशोधन गरी सर्वस्वीकार्य बनाइने बताएका छन्।

विराटनगरमा पत्रकारहरुसँग कुरा गर्दै गच्छदारले संविधान संशोधनका लागि सत्ता र प्रतिपक्षबीच सहमति आवश्यक रहेको बताए।

उनले दोस्रोचरणको निर्वाचनमा राष्ट्रिय जनता पार्टी समर्थित जनता, नेता तथा कार्यकर्ताले स्वतन्त्ररुपमा मतदान गर्ने विश्वास व्यक्त गरे। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell