PahiloPost

Mar 10, 2025 | २६ फागुन २०८१

एमालेको जितलाई कसैले रोक्न सक्दैनः  महासचिव पोखरेल



रासस

एमालेको जितलाई कसैले रोक्न सक्दैनः  महासचिव पोखरेल

भोजपुर : नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले एमालेको जितलाई कसैले रोक्न नसक्ने बताएका छन्। 

नेकपा एमाले, भोजपुर नगर कमिटीले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै महासचिव पोखरेलले स्थानीय तहको निर्वाचनमा पहिलो चरणको भन्दा अझ बहुमत ल्याएर विजयी हुने दाबी गरे। 

महासचिव पोखरेलले भोजपुरको समग्र विकासका लागि एमाले योजना बनाएर अघि बढ्ने बताए। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell