रसुवा : शनिबार रातिको वर्षापछि आएको पहिराले ठूलो र सानु हाकुबीच भागमा पहिरो गएको छ।
पहिरोले पार्वतीकुण्ड गाउँपालिकाको भूभागमा रहेको हाकु क्षेत्रमा केही खेतीयोग्य जमिनमा क्षति पुगेको छ।
भलले भूकम्पबाट भत्केका पहाडको ढुङ्गामाटो बगाउँदा मकै तथा आलुबालीमा क्षति पुगेको बताइएको छ। रासस