PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

फोटोमा हेर्नुस् भारतमा यू-१९ विश्वकप छनोटको तयारी गर्दै नेपाली युवा क्रिकेटर

फोटोमा हेर्नुस् भारतमा यू-१९ विश्वकप छनोटको तयारी गर्दै नेपाली युवा क्रिकेटर

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : नेपाली यू-१९ क्रिकेट टोलीले भारतको नोइडामा शनिबारदेखि प्रशिक्षण सुरु गरेका छन्।

विनोद दासको प्रशिक्षण कूल १८ खेलाडीले नोइडा क्रिकेट स्टेडियममा प्रशिक्षण गरेको हो। नेपालले सोही स्टेडियममा केही अभ्यास खेल समेत खेल्ने जनाइएको छ।

आगामी जुलाईमा सिंगापुरमा हुने एसियन क्षेत्रको विश्वकप छनोटमा नेपालले आयोजकसँगै अफगानिस्तान र मलेसियासँग राउण्ड रोविन लिगमा प्रतिस्पर्धा गर्नेछ।

उक्त प्रतियोगिताको विजेताले सन् २०१८ मा न्यूजिल्याण्डमा हुने यू-१९ विश्वकप क्रिकेटमा प्रतिस्पर्धा गर्न पाउनेछ।

फोटोहरु : रमन शिवाकोटी (म्यानेजर/टेक्निकल एलालिस्ट)



ट्रेन्डिङ पोस्ट

Ncell